राजु सर अनि उहाँको योगदान

राजु सर रौतहट जिल्लामा जन्मनु भएको हो भने हाल जापान मा पढदै आउनुभएको छ भने उहाँको उद्देश्य नेपालमा Online Education लाई कम्तीमा २५% सम्म सुलभ र किफायती बनाउनु, शिक्षकहरूलाई आफ्नै ज्ञानबाट प्रतिमहिना रु. १ लाख वा सोभन्दा बढी आम्दानी गर्ने अवसर सिर्जना गर्नु, र नेपाली शिक्षालाई digitaly विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हो। यस अभियानमा शिक्षकहरूको साथ, …

AI – विद्यार्थीहरूमा उपयोगिता , बेफाइदा तथा शिक्षक–अभिभावकको भूमिका

विद्यार्थीहरूमा AI को उपयोगिता १. व्यक्तिगत सिकाइमा सहयोग AI ले प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाइको गतिअनुसार सामग्री उपलब्ध गराउँछ। यसले कमजोर विद्यार्थीलाई थप अभ्यास र सक्षम विद्यार्थीलाई चुनौतीपूर्ण कार्य प्रदान गर्न सक्छ। २. छिटो जानकारी प्राप्ति विद्यार्थीहरूले विभिन्न विषयका प्रश्नहरूको उत्तर तुरुन्तै प्राप्त गर्न सक्छन्। यसले अध्ययन अनुसन्धानलाई सरल र प्रभावकारी बनाउँछ। ३. सिर्जनात्मकता …