राजु सर रौतहट जिल्लामा जन्मनु भएको हो भने हाल जापान मा पढदै आउनुभएको छ भने उहाँको उद्देश्य नेपालमा Online Education लाई कम्तीमा २५% सम्म सुलभ र किफायती बनाउनु, शिक्षकहरूलाई आफ्नै ज्ञानबाट प्रतिमहिना रु. १ लाख वा सोभन्दा बढी आम्दानी गर्ने अवसर सिर्जना गर्नु, र नेपाली शिक्षालाई digitaly विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हो।
यस अभियानमा शिक्षकहरूको साथ, सहयोग, धैर्यता, अनुशासन र विश्वास चाहिएको छ। हामी सबै मिलेर नेपाली शिक्षालाई नयाँ उचाइमा पुर्याउन सक्छौँ।यो केवल एउटा Project होइन, भविष्यका पुस्ताका लागि शिक्षा क्षेत्रमा ल्याउन खोजिएको एउटा परिवर्तनको अभियान हो।

— राजु महतो (नुनिया)
Founder, EduPath AI & Thagi Satark App
Nepal’s Best and Top Individual App Developer
WhatsApp: +81 09036694264
WhatsApp link काे लागि क्लिक गरेर जोडिन पनि सक्नु हुनेछ। उहाँको पवित्र उद्देश्यमा हामी सवैले सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो।



प्रतिक्रिया दिनुहोस्
0 प्रतिक्रियाहरू